काठमाडौं २२ पुस । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईल गठबन्धन गर्दाको लक्ष्मणरेखा पालना हुन नसक्दा ठूलो दिर्घकालीन क्षति हुनसक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत डा। भट्टराईले लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोडदा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनले उल्लेख गरेका छन्। ‘गठबन्धन ...