६२ प्रतिशत कृषकहरुमध्ये जम्म १ प्रतिशतले सम्पूर्ण उत्पादन विक्रि गर्ने निराशाजनक अवस्थाकाठमाडौं २९ चैत। । अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित आयोगले मोटो प्रतिवेदन दिएको छ। आयोगका अध्यक्ष रामेश्वर खनालले यो प्रतिवेदन कार्यान्वयनले आर्थिक अवसरहरूको सिर्जना र उपलब्ध ...