काठमाडौं । परराष्ट्र मामिला विज्ञ तथा पूर्व राजदूत डा. शम्भुराम सिंखडाले अमेरिकामा वाइडेनको जीतले तत्कालै अमेरिका विश्व स्वास्थ्य संगठन, जलवायु परिवर्तन सम्मेलनमा फर्किने दावी गर्नुभएको छ । बहालवाला राष्ट्रबति डोनाल्ड ट्रम यी दुई संगठनबाट बाहिरिनु भएको थियो । यसपटक अमेरिकी इतिहासकै सवैभन्दा बृद्ध व्यक्ति ७७ ...