काठमाडौं, २६ माघ । संसदको विधयेक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनले गति नलिंदा प्रतिनिधी सभामा दर्जनांै विधेयक अलपत्र अवस्थामा छन् । दर्ता भई वितरण भएका १० विधेयक छलफलमै प्रवेश गर्न पाएका छैनन् भने १५ विधेयक विभिन्न समितीमा विचाराधिन छन् । संसदले अनुमोदन गर्ने भनेको एमसीसी ...