ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ विरुद्ध लड्न आयुर्वेदिक औषधि हस्तान्तरण (भिडियोसहित)


एबीसी न्यूज
असार २१, २०७७ आईतबार  ९ : ४७ बजे

नेपाल आयुर्वेद औषधि व्यवसायी संघले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने ८ लाख १२ हजार बराबरको औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघले क्वारेन्टीनमा रहेका कोभिड–१९ संक्रमितहरुको रोग प्रतिराधात्मक क्षमता वृद्धि गराउने जडीबुडी मिश्रित विभिन्न आयुर्वेदिक औषधिहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । अहिलेसम्म कोभिड–१९ विरुद्ध लड्ने कुनै पनि औषधि र भ्याक्सिनहरु बनिनसकेको अवस्थामा कोरोनाविरुद्ध लड्न ईम्यून पावर नै बढाउनुपर्ने भएकोले स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसारको ८ लाख १२ हजार ७ सय बीस बराबरको औषधिहरु मन्त्रालयलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको संघका अध्यक्ष जंगराज गिरीले बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सो औषधिहरु औषधि विभाग मार्फत आवश्यक ठाउ“मा पठाईने बताएको छ । विगतमा पनि मानव शरीरको ईम्यूनिटी डेभलप् गर्ने विभिन्न जडीबुटीहरु मिश्रित सो ओषधिहरु औषधि व्यवस्था विभागबाट प्रमाणित भएका र बिक्रिवितरणका लागि तयार पारिएका पनि छन् । मन्त्रालयका वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट विज्ञ डाक्टर बाबुराजा आमात्यले संघले गरेको उक्त सहयोगको सराहना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com