ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीले जनतालाई जगाइरहेको छ : सशांक कोइराला, महामन्त्री नेकां(भिडियो)


ABC NEWS

काठमाडौं २१ भ्दौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले एबीसी टेलिभिजनले जनतालाई जगाउने काममा सबैभन्दा अग्रमोर्चा खटेर काम गरेको बताउनु भएको छ। एबसी मिडिया ग्रुपको १२ वर्ष पूरा भएको सन्दर्भमा कोइरालाले एबसीसंग विशेष कुरा गर्दै एबीसीका कार्यक्रम र समाचारको प्रशंशा गर्नुभएको हो ।
कोइरालाले नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनमा आफू सभापतिको उमेद्वार बन्ने समेत घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसभित्र कहिले पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र समेत रहेका शशांक कोइरालाले आफूलाई सभापतिको उमेद्वारको दावी गर्नु भएको छ । यस अघि नै शेखर कोइरला, रामचन्द्र पौडेल र विमलेन्द्र निधिले समेत आफूहरु सभापतिको उमेद्वार बन्ने कुरा सार्वजनि भइसकेको छ । त्यसो त सभापति शेरबहादुर देउवा स्वयं आफूलाई पुनः सभापतिमा दोहिरिन चाहनुहुन्छ ।
यी र यस्तै विषयमा महामन्त्री कोइरालासंग गरिएको भिडियो वार्ता यहां रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

काठमाडौं, १२ जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर,

सम्बन्धित

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

खानेपानीको मुहान मर्मत गर्न आफैं पुगे धरानका नवनिर्वाचित मेयर हर्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...