बीपीका साहित्य कतिपय जीवन्त छन् कतिपयमा खुट्टा हालेर बोल्न लगाइएको छ – प्रदीप गिरि (भाग–२ भिडियो)



 

 

काठमाडौं २६ भदौ । नेपाली कांग्रेसका नेता तथउ समाजवादी बिनतक प्रदीप गिरिले बीपी कोइरालाका साहित्यिक कृतिहरु कतिपय जीवन्त छन्, कतिपयमा जबर्जस्ती खुट्टा हालेर बोल्न लगाइएको छ । गिरिले बीपीले एकथरि कांग्रेसीहरुले कुरै नबुझी देवत्वकरण गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।
बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा विपी कोइरालाको योगदानका बारेमा एबीसी टेलिभिजन र नेपालपेज डटकमले गरेको विशेष कार्यक्रममा नेता गिरिले बोल्दै बीपीका अन्तरंग कुराकानी गर्नुभएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All