ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडेनको विजयले अमेरिका डब्लुएचओ, जलबायु परिवर्तन सम्मेलनमा फर्किन्छ – डा.सिंखडा (भिडियो)


ABC NEWS
कार्तिक २३, २०७७ आईतबार   १ : २०   बजे

काठमाडौं । परराष्ट्र मामिला विज्ञ तथा पूर्व राजदूत डा. शम्भुराम सिंखडाले अमेरिकामा वाइडेनको जीतले तत्कालै अमेरिका विश्व स्वास्थ्य संगठन, जलवायु परिवर्तन सम्मेलनमा फर्किने दावी गर्नुभएको छ । बहालवाला राष्ट्रबति डोनाल्ड ट्रम यी दुई संगठनबाट बाहिरिनु भएको थियो । यसपटक अमेरिकी इतिहासकै सवैभन्दा बृद्ध व्यक्ति ७७ वर्षीय जो वाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

वाइडेन झण्डै ५० वर्ष शासकीय जिम्मेवारीमा लगातार रहेका र ओवामा कालमा उपराष्ट्रपति भइसकेका व्यक्ति हुनुहुन्छ । अमेरिकामा वाइडेनको आगमनले चीन र भारतसंगको सम्वन्धमा समेत फरक पन देखि डा. सिंखडाको दावी छ ।

एबीसी न्युज टेलिभिजनका लागि कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै खतिवडाले अनुभव र ज्ञान कहिल्यै बुढो नहुने समेत व्याख्या गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group