सातसालको क्रान्तिमा बीपी, त्रिभुवन, भारतीय राजदूत र साउथ व्लक सबै भ्रममा थिए – प्रदीप गिरि (भिडियो)



 

काठमाडौं २५ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा एबीसी न्युजसंग कुरा गर्दै नेता प्रदीप गिरिले सात ससालको क्रान्तिमा त्यसका पक्षधर र बीपी कोइराला समेत भ्रममा रहेको बताउनु भएको छ ।
एबीसीका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग लामो कुरा गर्दै गिरिले बीपी सिद्धान्तकार नभएर राजनीतिज्ञ भएको समेत बताउनु भयो ।
बीपीलाई समग्रताम बुझ्ने भन्दा देवत्वकरण गर्ने ओठे प्रतिस्पर्धामा कांग्रेस गिर्नु निकै डर लाग्दो कुरा भएको बताउनु भएको छ । एक्कुलुसिभ भिडियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All