काठमाडौं, १४ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन वटा सिमेन्ट उद्योगलाई स्पष्टीकरण सोधेको छ। सार्वजनिक लेखा समितिमा सिमेन्टको गुणस्तरका बारेमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भिर अनिमितताको आरोप लगाएपछि विभागले एक्सन थालेको हो।विभागले तीन उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप ...