वीरगञ्ज, ७ पुस ।वीरगञ्जमा विभिन्न केमिकल (रसायन) प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै नक्कली घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग ...