बुटवल/पोखरा। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी प्रकरणको छायाबाट मुक्त हुन संघर्षरत देखिएको छ। एकातिर पार्टी सभापति रवि लामिछाने देशका विभिन्न जिल्लामा चुनावी अभियानमा व्यस्त छन् भने अर्कोतिर रुपन्देही–२ मा उनका उम्मेदवार सुलभ खरेल सहकारी पीडितहरूको विरोधको सामना गर्न ...