काठमाडौं १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले शनिबार टेलिफोन कुराकानीमा उनलाई जन्मदिनको शुभकामना दिएको बताएका छन् ।ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा कुराकानीको विवरण साझा गर्दै लेखे, ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरे, तर मुख्य रूपमा ...