काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ...