काठमाडौँ/झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा आज उच्च पदस्थ व्यक्तिहरूले आ–आफ्नो मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन्। उनले मतदानपछि शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको महत्व उल्लेख गर्दै जनतालाई मतदानमा सक्रिय रहन आग्रह गरेकी छन्। साथै, कार्यवाहक प्रमुख ...