काठमाडौं ४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान फक्स एन्ड फ्रेन्ड्समा फोनमार्फत कुराकानी गर्दै युक्रेन युद्ध अन्त्य गर्न आफ्नो नयाँ र साँचो प्रेरणा खुलासा गरेका छन्। उनले आफू मृत्युपछि स्वर्गमा पुग्ने चिन्ता गरेको बताएका छन् । ‘म सम्भव भएसम्म स्वर्गमा पुग्न चाहन्छु,’ उनले ...