काठमाडौँ १६ श्रावण १६ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर धारणा राख्नु गलत भएको बताएका छन् । स्थायी समिति बैठकको सुरु गर्दै उनले उपमहासचिव जनार्दन शर्माले उठाएका प्रश्न सन्दर्भमा कम्युनिस्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको ...