ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यावसायी दीपक भट्ट पक्राउ


एबीसी न्यूज
चैत्र १९, २०८२ बिहीबार  २ : ५७ बजे

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका चर्चित व्यावसायी दीपक भट्टलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टलाई पक्राउ गरेको हो । सीआईबीका एआईजी मनोज केसीले पक्राउको पुष्टि गर्दै भने, “सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा व्यावसायी दीपक भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।”

यो पक्राउ अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर पासपोर्ट रोक्का गर्न गरेको अनुरोधपछि भएको हो । गत सोमबार अध्यागमन विभागले सीआईबीलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै भट्टलाई कालोसूचीमा राखिएको थियो । प्रहरीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भट्ट नेपालका केही ठूला व्यावसायिक घरानासँग जोडिएका व्यवसायी हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरण र अवैध कारोबार सम्बन्धी आरोप लाग्दै आएको थियो ।

सीआईबीले भट्टबाट थप बयान लिने र आवश्यक प्रमाण संकलन गर्ने बताएको छ । यो पक्राउले सम्पत्ति शुद्धीकरण अनुसन्धानलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com