काठमाडौ ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको छ। यसअघि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा यो निवेदनमा सुनुवाइ हुन सकेको थिएन। यही वैशाख ९ ...