काठमाडौ १८ असोज । काठमाडौँको टेकुस्थित सुकुम्बासी बस्तीमा बाढी पसेको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै सुकुम्बासी बस्तीमा बाढी पसेको हो। पहिरोका कारण देशका मुख्य राजमार्ग अवरुद्ध छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो ...