काठमाडौ २८ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर ले संसद विघटन हुनुमा राजनीतिक दलका प्रमुख नेताहरु जिम्मेवार रहेको बताएका छन् । इतिहासले यसको मूल्यांकन गर्ने उनको भनाइ छ । संसद विघटन गर्ने सर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै ...