काठमाडौ १ जेठ । सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा।पोषराज पाण्डे रहेका छन् । यसअघि समितिबाट विश्व पौडेलले राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसले गभर्नरको ...