काठमाडौ १ जेठ । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । जर्मन आर्थिक संस्थान ९आईडब्ल्यू० ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ । अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, ...