काठमाडौ १ जेठ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन्। बिहीबार शहरी विकास मन्त्रालयमा उनीहरूबीच भेट भएको हो। सो अवसरमा एसियाली विकास बैंकसँगको सहकार्यमा चलिरहेको आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको ...