काठमाडौ ३१ बैशाख । चीनले पछिल्लो चार दशकमा कुनै ठूलो युद्ध लडेको छैन। तर यस अवधिमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले आफ्नो सेनालाई बलियो बनाउन र अत्याधुनिक हतियार विकास गर्न कुनै कसर बाँकी राखेको छैन। चीनले यी हतियार पाकिस्तानलाई पनि उपलब्ध गराएको छ। स्टकहोम इन्टरनेसनल ...