उदयपुर, २३ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–५, मा सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ । केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो । उहाँका ...