ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको कोइलाखानीमा १६ जना मजदुरको मृत्यु


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार  १२ : ०५ बजे

काठमाडौं, २३ बैशाख। पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित कोइलाखानीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा १६ जना मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ ।

राजधानी क्वेटाबाट करिब ४० किलोमिटर टाढा मारवार खानीमा भएको ग्यास विस्फोटनमा १२ मजदुरको मृत्यु भएको थियो । त्यहाँ ४ मजदुर अहिले पनि फसेको बताइएको छ ।

दोश्रो दुर्घटना स्पिन करीजको खानीमा भएको थियो, जहाँबाट चार मजदुरको शव निकालिएको थियो । अधिकारीहरुले केही अन्य मजदुर पनि खानीमा फसेका हुन सक्ने आशंका गरेका छन् । घाइते मजदुरलाई अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

चीनले भारतलाई भन्यो– दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्नू

इरान-अमेरिका शान्ति वार्ताको संकेतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट

ट्रम्पले भने–मैले आफ्ना प्रतिनिधिहरुलाई हतारमा इरानसँग कुनै सम्झौता नगर्न भनेको छु

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

सम्झौताको तयारी: जलमार्ग खोल्ने र आणविक सामग्री व्यवस्थापनमा सैद्धान्तिक सहमति

पाकिस्तानः इद मनाउन परिवारसहित घर जाँदै गरेका सैनिक सवार रेलमा विस्फोट, २४ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com