नयाँ दिल्ली, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जल मार्ग र रेलमार्गमा जोड्ने बताएका छन् । मोदीले उक्त मार्गमा जोडन नेपाललाई भारतले सहयोग गर्ने समते बताए । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश ...