काठमाण्डौ, २२ बैशाख । काठमाण्डौ महानगरपालिकाभित्र जथाभावी पोस्टर टाँस्नेहरुलाई कारवाही गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर यो अभियान थालिएको हो । भारतीय प्रधानमन्त्री नेपाल आउँदा सडकदेखि सबै पूर्वाधार टिलिक्क टल्काउने महानगरको पुरानै अभ्यास हो । काठमाण्डु महानगरपालिकाले नगर प्रहरी ...