वैशाख २२ –इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार रातीको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । किंग्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । इन्दोरमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट ...