अफगानिस्तान, २१ फागुन। अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार ...