ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायीले चक्काजाम गरे तत्काल रुट परमिट खारेज गरिने सरकारको धम्की , विहीवार देखिनै सवारी साधन बन्द  


एबीसी न्यूज
बैशाख २१, २०७५ शुक्रबार  ७ : २० बजे

काठमाडौ, २१ वैशाख । शुक्रबार आन्दोलनको नाममा गाडी नचलाउने यातायातको तत्कालै रुट परमिट खारेज हुने भएको छ। सबै जिल्लाका यातायात कार्यालयहरुलाई प्रत्येक रुटहरुमा गाडी चले नचलेको टिपोट गरेर विभागमा बुझाउन निर्देशन दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।

‘गाडी नचलाउनेहरुको लिस्ट आइपुगेपछि हामी तत्कालै परमिट खारेज गर्छौ’ भट्टराइले भने ‘प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पनि व्यवसायीहरुलाई अन्दोलन फिर्ता गरेर वार्तामा आउन भनिएको छ।’

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्।

यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ। शुक्रवार विहानै देखी लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् राजधानी बाट बाहिरीने यात्रुहरु अलपत्र बनेका छन् । लामादुरीका यात्रुवाहक वस बन्द हुदा बाहिर जाने यात्रु अलपत्र बनेका हुन । समितिमा आबद्ध व्यवसायीहरुले बिहीबार मध्यान्हदेखि नै टिकट काउन्टर बन्द गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आफ्नै सांसदको आपत्ति : बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुँदा सरकारमाथि प्रश्न

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आफ्नै सांसदको आपत्ति : बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुँदा सरकारमाथि प्रश्न

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

रूसी राष्ट्रपति पुटिन नेतृत्वको जम्बो टोली आज चीन भ्रमणमा जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com