ओम किशोर चौधरी रौतहट,२१ वैशाख। रौतहटमा दाईजोको निहुँमा एक जनाको हत्या भएको छ । परिवारका सदस्यहरु मिलेर एक जना युवतीको हत्या गरेको माईती पक्षले आरोप लगाएका छन् । रौतहटको बृन्दावन गरपालिका ५ नरकटिया टोलकी २३ बर्षकी सुगान्धी देवी दासलाई श्रीमान, ससुरा र सासु मिलेर हत्या ...