रसुवा, २३ फागुन । रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ । ३३ महिनाअघि गएको भूकम्पले मैलुङस्थित आयोजनाको कार्यालय पूर्ण क्षति गरेपछि आयोजनाले ४१ रोपनी जग्गा खरिद गरेको थियो । भूकम्पका कारण झरेको पहिरोले संरचना पूर्ण ...