ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा शुक्रबार रातीको खेलमा मुम्बई इण्डियन्स विजयी


एबीसी न्यूज
बैशाख २२, २०७५ शनिबार  ७ : ०० बजे

वैशाख २२ –इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार रातीको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । किंग्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

इन्दोरमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन सुरेश यादवले ५७ रन बनाए । कप्तान रोहित शर्मा २४ तथा क्रुणाल पाण्ड्या ३१ रनमा नट आउट रहे । इशान किशानले २५ तथा हार्दिक पाण्ड्याले २३ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै  १ सय ७४ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ४० बलमा ५० रन बनाए । लोकेश  राहुल २४ रन बनाएर आउट भए भने मार्कस स्टोइनिस २९ रनमा नट आउट रहे । पञ्जाबका युवराज सिंहको ब्याट शनिबारको खेलमा पनि चलेन । उनी १४ बलमा १४ रन बनाउँदा रनआउट भए ।

यो जितपछि ९ खेलबाट ६ अंक बटुलेको मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पञ्जावको भने ८ खेलबाट १० अंक छ र उ चौथो स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com