काठमाडौ,२३ वैशाख । महानगर पालिका काठमाडौमा साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार–व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको थिएन। शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर ...