ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको – गृहमन्त्री थापा


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार  ७ : ०८ बजे

काठमाडौँ,  २३ वैशाख  ।  गृहमन्त्री रामबहादुर थापाले सवै क्षेत्रको सिण्डकेट अर्थात गर्नुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुवात मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा भएको भेटमा सरकार कारबाही प्रक्रियाबाट कुनै हालतमा पनि पछाडि नहट्ने दाबी गर्दै गृहमन्त्री थापाले सरकारले सवै खालका सिण्डिकेट अन्त्य गरेरै छोड्ने दोहोर्याउनुभयो ।

छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर, लगायत धेरै क्षेत्रमा रहेको एकाधिकार भन्दै चरणबद्ध रुपमा तोड्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको डोजर अभियान किन सुकुम्वासीमाथि लादियो ? : ऐतिहासिक रुपरेखासहित केशव बडालसँगको वार्ता (भिडियो)

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

सम्बन्धित

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com