काठमाडौं, १३ जेठ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सम्पत्तिसम्बन्धी प्रश्नको छानबिन गर्न गठित समितिले मंगलबार बयान लिएको छ ।
स्रोतका अनुसार गुरुङले मंगलबार समितिलाई बयान दिएका छन् । उनको आज पनि बयान जारी रहने समिति स्रोतले जनाएको छ ।
गुरुङको सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ ।








प्रतिक्रिया दिनुहोस्