नयाँ दिल्ली, २५ चैत । तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल र फलदायी रहेको भारतिय नेताहरुले बताएका छन । भारतमा रहेका नेपाली संचारकर्मीहरु संग कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरुले यस्तो प्रतिक्रिया दिएका ...