भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ नेपाल भ्रमणमा आउदै छन् । मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक भएस“गै विभिन्न आलोचना र भ्रमण प्रवृति माथि निकै टिप्पणी सुरु भएका छन् । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी हुदा“ भारतलाई चित बुझेन । सवैभौमसत्ता सम्पन्न ...