अङ्कारा, २६ वैशाख। सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ । उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ ...