बैतडी, २६ वैशाख । लागु औषध चरेशसहित प्रहरीले बैतडीमा एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडी बस्ने २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् । भण्डारीलाई शंकाको आधारमा जाँच गदा उनको झोलाबाट ५२ ग्राम ...