मोरङ, २७ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ । बुधबार सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली कांग्रेसको भूमिका’ विषयकआयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो । वाम गठबन्धनको सरकार दुईतिहाई ...