शून्य समयमा धारणा राख्दै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भूमिका प्रभावकारी बन्नुपर्ने बताउनुभयो । रामबहादुर गुरुङले भानु नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा व्यास नगरपालिकाको वडा नं ८ र ९ लाई पर्यटन केन्द्रका रुपमा ...