ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा जथाभावी लेखेको आरोपमा जागिरबाट निकालिए प्रहरी ( पत्रसहित )


एबीसी न्यूज
बैशाख २६, २०७५ बुधबार  ११ : ५८ बजे

काठमाडौं, २६ वैशाख– संगठनको मर्यादाविपरित सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रही सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्द फेसबुकमा जथाभावी लेखेको अभियोगमा जागिरबाट हटाइएका हुन् ।  संगनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरु फेसबुकमा पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई जागिरबाट निकालेको हो ।

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले वैशाख २१ गते (शुक्रवार) प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी चन्दलाई जागिरबाट हटाइएको जानकारी गराएका छन् ।

चन्दलाई वैशाख १५ गते साँझ ६ बजेदेखि १० बजेसम्म सेती अञ्चल अस्पताल लाइनमा पिकेट डिउटीमा खटाउँदा समेत उनी डिउटीमा नगएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  चन्दले भने फाँटमा बस्न पाउन पर्ने माग गर्दै प्रहरी महानिरीक्षक (आईजी)लाई निवेदन गरेको बताएका छन् ।

चन्दले केही समय अगाडि आईजीलाई निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वीरबहादुर बुढामगरले आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको डोजर अभियान किन सुकुम्वासीमाथि लादियो ? : ऐतिहासिक रुपरेखासहित केशव बडालसँगको वार्ता (भिडियो)

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको डोजर अभियान किन सुकुम्वासीमाथि लादियो ? : ऐतिहासिक रुपरेखासहित केशव बडालसँगको वार्ता (भिडियो)

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

न्यायाधीशहरूलाई सपना प्रधान मल्लको निर्देशन: “सरकारको भय र महाअभियोगको त्रासबाट मुक्त भएर फैसला गर्नुस्” (पूर्णपाठ)

विधि र परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यले निरंकुशताको झल्को दिन्छ – कामु प्रधानन्यायाधीश मल्ल

बेइजिङमा ट्रम्प-सी शिखर सम्मेलन: विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको व्यवस्थापन

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com