काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावाद मा जारी अमेरिका–इरान उच्चस्तरीय शान्ति वार्ताले ऐतिहासिक मोड लिएको भए पनि ठोस सहमति अझै नजुटेको देखिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले वार्तामा “अहिलेसम्म कुनै सम्झौता नभएको” स्पष्ट पार्दै अमेरिका तर्फबाट “सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव” प्रस्तुत गरिसकेको बताएका छन्। ...