काठमाडौं, २९ चैत्र । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी एयर फोर्स टु विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्।बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्।इस्लामाबादबाट उड्नुअघि आयोजित ...