काठमाडौँ ४ माघ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले निर्वाचन आयोग तथा सभापति गगन थापा पक्षविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल बाँकी हुँदाहुँदै पार्टी विधान विपरीत विशेष महाधिवेशन गरिएको र निर्वाचन आयोगले हचुवाको भरमा अर्को पक्षलाई आधिकारिकता दिएको दाबी ...