काठमाडौं — इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धको पहिलो दिनमै गम्भीर घाइते भएको खुलासा भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेर उनी घाइते भएका हुन्। उक्त आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनी ...