काठमाडौं, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराएका हुन् ।उक्त सपथ समारोहमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पनि उपस्थित भएका थिए ।








प्रतिक्रिया दिनुहोस्